• Home
  • जिवनशैली
  • लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिए
Image

लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिए

असोज, काठमाडौं । फल्गुन २१ गते सोमबार बिबाह गरेका लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिएका छन् । चितवन‌ को‌घर र एक होटलमा उनीहरुबीच वैवाहिक समारोह चलिरहेको छ । निर्देशन प्रदिप ढकाल आफ्नी आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए । पुष्पाको परिवारले बेहुला प्रदिप र जन्तीलाई स्वागत गरेको थियो ।

यसपछि गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल स्वयंभरको औंठी साटेका छन् । करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल विवाहमा परिणत गरेका हुन् । तिम्रो र हाम्रो, जुन मा‌ राखु तिमि लाइ भजन हरु लगायत दुइ दर्जन भन्दा बढी गित गाइ सकेको गायक तथा निर्देशक प्रदिप ढकाल तथा ये कान्छि लगायतका निर्देशन गरेका छन् ।

गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल बिहेमा सहभागी हुन नायक , बोनडस फिल्म प्रोडक्सन का नबिन शमा अनि मोडेल तथा कलाकार देव आर ऐन चलचित्र पत्रकारिता संघ का सागर ढुङ्गाना लगायत पनि पुगेका थियौँ। शनिबार गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका थिए ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni ४ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *