Image

गायक ढकाल को शिव भजन सार्वजनिक

गायक प्रदिप ढकाल को शिव भजन सार्वजनिक भएको छ । भगवान शिवजिको महिमा ले भरीएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका हुन ।

मन्डला थ्रिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई , बूद्धी तामाङ, बिजय बराल संगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य अभिनय रहेको यस भिडीयो मा नव कलाकार सुमन देवकोटा को पनि राम्रो प्रस्तुति देख्न सक्नुहुनेछ ।

यस भजन को एरेन्ज, कन्सेप्ट र डाईरेक्सन बिशम आचार्यको रहेको छ । जुन उनको पहिलो डिरेक्सन हो भने यस भजनलाई क्यामरा मा कैद विशाल थापाले गरेका हुन । ज्वाला राई को सम्पादन रहेको यस भजनले सबैको मनभीत्रको भगवान शिवजी लाई जगाउने छ भन्ने कुरामा ढुक्क छन् डिरेक्टर वीशम आचार्य ।
पुरा भजन हेर्न तलको लिङ्क मा क्लिक गर्नु होला ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni १ हप्ता अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *