Trending

Category: साहित्य र मनोरञ्जन

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस
by YOUTV Nepal ३ वर्ष अगाडि

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुल अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, […]

गायक ढकाल को शिव भजन सार्वजनिक
by Youtv Nepal NEPAL ३ वर्ष अगाडि

गायक प्रदिप ढकाल को शिव भजन सार्वजनिक भएको छ । भगवान शिवजिको महिमा ले भरीएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका हुन । मन्डला थ्रिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई , बूद्धी तामाङ, बिजय बराल संगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य […]

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने
by Youtv Nepal NEPAL ३ वर्ष अगाडि

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो […]

यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ रामवावु सुवेदीलाई प्रदान
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका माध्यम बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदी योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जनाएको छ। सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोह बीच पुरस्कार प्रदान गरेका हुन्। […]

गायक रोविन तामाङको अन्तिम दाह संस्कार आज गरिदै
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २४ असार । गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिदैछ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ । आज बिहान ८ बजेदेखि ११ बजेसम्मलागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको […]

सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’मा मिरुना र रोशनको अभिनय
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १६ वैशाख । गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको […]

भारतीय मिसाइल र बममा अभिनेत्री रविना टण्डनको नाम
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, वैशाख ४ गते । सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ ।यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेम डुबेका जोडीहरु यस्ता किस्सा सुनाएर रमाइलो मान्छन् । तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम […]

वरिष्ठ गायक इन्द्रजित मिजारको नयाँ कोशेली ‘घाम छायाँ’
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, वैशाख २ गते । वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत […]

‘बहाव’को प्रिमियर शो, यस्तो छ दर्शकको प्रतिक्रिया
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, चैत २३ गते । शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley