वीरगंज – नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजको क्यु एफ एक्स सिनेमा हलमा सम्पन्न भयो। चलचित्र पत्रकार संघ नेपाल पर्साको समन्वयमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकले चलचित्रको विषयवस्तु र सन्देशको प्रशंसा गरेका छन्। निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको चलचित्रले युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने सन्देश दिएको छ। वीरगंज उद्योग वाणिज्य संघका […]
काठमाडौं – श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले २०८२ सालको वार्षिक साधारण सभा, शुभकामना आदानप्रदान, वृहत बनभोज, र सम्मानपत्र वितरण कार्यक्रम गोकर्ण सहिदपार्कमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व वनमन्त्री माननीय शंकर भण्डारीको उपस्थिति रहेको थियो भने विशेष अतिथि पूर्व संविधानसभा सदस्य सरिता कुमारी यादव र मधेसी महिला […]
Y नेपाली संगीत उद्योगमा नयाँ संभावना देखाउँदै, जापानमा बसोबास गर्ने राहुल शाही ठकुरी र संजु शाही ठकुरीको डेब्यु म्युजिक भिडियो ‘ढुक ढुकी’ हालै सार्वजनिक भएको छ। नेपाली चलचित्र तथा संगीत क्षेत्रमा रोमान्टिक गायनका लागि चर्चित सुमन केसी र रोजिना बस्नेतको स्वरमा सजिएको यो गीत दर्शकहरू माझ लोकप्रिय बन्दैछ। यो गीत चर्चित संगीत निर्देशक सरोज पोखरेलले […]
विराटनगर-९ स्थित ग्रीनल्यान्ड कलेजले आज विशेष कार्यक्रमको आयोजना गरी कलेज प्राङ्गणमै आफ्ना मेधावी तथा उत्कृष्ट विद्यार्थीहरूलाई माला, खादा, अबिर र नगद पुरस्कारसहित सम्मान गरेको छ। छोटो समयमा मेडिकल, इन्जिनियरिङ, पारामेडिकल र एप्लाइड साइन्स जस्ता क्षेत्रहरूमा सयौं विद्यार्थीको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल यस कलेजले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै उच्च मनोबलका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि […]
बुटवल, मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको […]
तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना डब्लिन – तामाङ परिवार आयरल्याण्डले आगामी जनवरी २८ मा आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायकहरू परशान्त तामाङ र अनिस भण्डारीले आफ्नो प्रस्तुति दिनेछन्। साथै, डिजे उज्ज्वलले पनि आफ्नो विशेष म्यूजिकल प्रस्तुति दिने पुष्टि भएको छ। तामाङ समुदायको संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै आयरल्याण्डमा रहेका नेपाली समुदायलाई […]
काठमाडौं । समिर खरेल र बेनिशा पौडेलको स्वरमा मर्मस्पर्शी गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । यसअघि चर्चित डान्सिङ गीतमा सहकार्य गरेका प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका छन् । साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारिएको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । ओली स्वयमले शब्द रचना गरेको गीतमा […]
मैथिली लोक गीतको एल्बम “गीत घर के” को एउटा लोकप्रिय गीत ‘अनारवति डोमरी तोर डोम कत गेलौ गे …’ बोलको गीत कुनै बेला खुबै चर्चा कमाएको थियो । गंगा क्यासेटले निर्माण गरेको उक्त गीतलाई पछि निर्माण कम्पनीले जनकपुरधाममा छायांकन समेत गरेको थियो। मिथिला नाट्यकला परिषद् (मीनाप) का चर्चित कलाकारहरु हाँस्य सम्राट राम नारायण ठाकुर , […]
काठमाडौं, ३ मंशिर । एक्सन एडभेन्चर र एनिमेसनले भरिपूर्ण महँगो फिल्महरूको बारेमा कुरा गर्दा अवतार र एभेन्जर्स सिरिजका चलचित्रहरूको नाम आउँछ। यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एक्शन र एडभेन्चरले भरिएको सबैभन्दा महँगो फिल्म अहिलेसम्म रिलिज भएको नै छैन। यो अचम्म लाग्दो तर सत्य हो। यस्तो फिल्म हलिउडमा भने बनेको होइन् । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley