जनकपुरधाम : अर्को स्थानीय तहको निर्वाचन यहि वर्षको चैत्रमा गराउने सरकारको तयारी भईरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्चले आदेश दिएको छ । मोहत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर […]
जनकपुरधाम : प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म बसेको संसदीय दलको बैठकमा सहमती नजुट्दा निर्वाचन भयो। निर्वाचनमा १६ सासदमध्ये सोनल ९ मत ल्याएर दलको नेता बन्न सफल भएका हुन् । सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए […]
जनकपुरधाम : प्रदेश २ की सांसदको स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवको पति समेत रहेका अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । यादव नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् […]
जनकपुरधाम : जनकपुरमा टिपरले मोटसाइकल ठक्कर एकजनाको मृत्यू भएको छ । ठक्कर दिएर मृत्यु भएपछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् । प्रहरीका अनुसार ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी […]
जनकपुरधाम : प्रदेश २ को बारामा गाँ’जासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडक खण्डमा गाँ’जा बोकी आइरहेका तस्क’रहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँ’जा छाडेर भागेका थिए ।उनीहरुमध्ये रुम्बा पक्राउ परेको छन् । अन्य […]
जनकपुरधाम : प्रदेश २ को प्रदेश सभा सचिवालयमा विविध नाममा खर्चको नाममा प्रमाणबिनै १ करोड ३१ लाख रकम खर्चेको पाइएको छ । आर्थिक वर्ष २०७६।०७७ मा प्रदेशसभा सचिवालयले विविध खर्चको बिल संगलग्न गरेकोपनि खर्च गर्नुपर्ने आधारसहितको प्रमाण संलग्न नगरी १ करोड ३१ लाख ३६ हजार खर्च गरेको हो । अधारप्रमाण पेश नगरी सो रकम खर्च […]
जनकपुरधाम : प्रदेश २ को प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको देखिएको छ । करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चियाको ३७० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ । करारमा नियुक्त डाक्टर, मेडिकल […]
जनकपुरधाम : प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आइपुगेका छन् । जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका छन् । लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन आइतबार बिहान ११ बजे अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley