Category: समाचार

by YOUTV Nepal ५ वर्ष अगाडि

काठमाडौं : भारतको दिल्लीमा रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको ज्यान गएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको ज्यान गएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक […]

by YOUTV Nepal ५ वर्ष अगाडि

काठमाडौं : सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) काज सरुवा भएको छ ।बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले डिआइजीहरुको काज सरुवा निकालेको हो । सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । मन्दीप श्रेष्ठ ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए […]

by YOUTV Nepal ५ वर्ष अगाडि

सप्तरी : घरेलु तथा साना उद्योग कार्यालय राजविराजका स्ब्बालाई घुससहित अख्तियारले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित साहलाई पक्राउ गरको हो । सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको […]

by YOUTV Nepal ५ वर्ष अगाडि

रौतहट : रौतहटमा ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् ।उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा चाँदीसहित पक्राउ गरेको हो।उनले दुवै हातमा कालो रंगको झोला बोकी हिँडिरहेको अवस्थामा कार्टुन भित्र सिलबन्दी गरिएको […]

by YOUTV Nepal ५ वर्ष अगाडि

रौतहट : रौतहटमा ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा चाँदीसहित पक्राउ गरेको हो। उनले दुवै हातमा कालो रंगको झोला बोकी हिँडिरहेको अवस्थामा कार्टुन […]

by YOUTV Nepal ५ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह’त्यामा उनकै पत्नीको संलग्नता रहेको सिरहा प्रहरीले बताएको छ । महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग […]

चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)
by YOUTV Nepal ५ वर्ष अगाडि

२९ साउन, बीरगंज । बिरगंजमा चोरी गरिएका चार वटा मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, पर्साको बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा बस्ने २० वर्षिया आकाश यादब र सोहि ठाउँमा बस्ने २० वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ। प्रहरीका अनुसार, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा […]

आज नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
by YOUTV Nepal ५ वर्ष अगाडि

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र च’ट्या’ङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त […]

नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु
by YOUTV Nepal ५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ, भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley