SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea Planning, Leadership तथा Entrepreneurship Knowledge सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा युवाहरूलाई भविष्यमा नेतृत्व विकास, व्यवसायिक सोच तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आगामी District Governor Lion Sandeep Kausadan सहित विभिन्न लायन नेतृत्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो। नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान तथा सेवाभावलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्त प्रेरणादायी र उपलब्धिमूलक […]
ललितपुर – किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ। स्थापनादेखि नै आधुनिक प्रविधि र गुणस्तरीय […]
वीरगञ्ज — नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगञ्ज २०८३ को अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन्। शनिबार वीरगञ्जस्थित वीरगञ्ज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा पटेलले १२७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूमाथि स्पष्ट अग्रता हासिल गरेका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने […]
बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोह वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा भएको हो। वडाका बिधार्थीहरु एस […]
काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको छ । शनिबार Youth for Truth ले माइतीघर मण्डला मा प्रदर्शन गर्दै उक्त नीति तत्काल खारेज गर्न माग गरेको हो । प्रदर्शनकारीहरूले सानो परिमाणमा किनमेल गर्ने सर्वसाधारणलाई समेत असर पर्ने भन्दै यो निर्णय अव्यवहारिक भएको बताएका छन् […]
वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ।“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो। […]
काठमाडौं । श्री माँ दुर्गा भवानी पूजा समिति तथा सम्पूर्ण आयोजक टिमले आयोजित एक पवित्र कार्यक्रममा सरिता यादवलाई सम्मान गरिएको छ। कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुका साथै गरिएको आत्मीय स्वागत, आतिथ्य र सम्मानप्रति सरिता यादवले मनैदेखि आभार व्यक्त गरेकी छन्। उनले यस्तो पवित्र कार्यक्रममा जोडिन पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै आयोजक समितिप्रति धन्यवाद […]
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका लागि चार बुँदे सुझाव प्रस्तुत गरेका छन्। सिंहले पहिलो बुँदामा प्रत्येक वडामा कम्तीमा एक नमुना विद्यालय स्थापना गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्। दोस्रो बुँदामा उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै सीपमूलक तालिम […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley