Trending

सप्तरीको घरेलु कार्यालयका एक कर्मचारी १५ सय रुपैयाँ घुससहित पक्राउ परेका छन्

730Views
0 Shares

सप्तरी : घरेलु तथा साना उद्योग कार्यालय राजविराजका स्ब्बालाई घुससहित अख्तियारले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित साहलाई पक्राउ गरको हो ।

सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।

पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय