Trending

Category: लोकप्रिय

केल्मीले दियो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई साथ
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १८ चैत ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले […]

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १८ चैत कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण […]

मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटक र भाथाधामलाई धार्मिक पर्यटक क्षेत्र घोषणा गर्ने
by YOUTV ४ वर्ष अगाडि

मधेस प्रदेश सरकारले ठोरीमा चैत्र ११ गते शुक्रबार मन्त्री परिषदको बैठक बसि सो क्षेत्रलाई पर्यटक क्षेत्र र चैत्र १२ गते भाथाधाम (दुधेश्वेरनाथ) मन्दिर अवलोकन गरि धार्मिक पर्यटक स्थल घोषणा गर्ने त्यारी गरेको जसपा नेपाल मधेस प्रदेश समिती सदस्य एवं मुख्यमन्त्री मा. लाल बाबू राउतको स्वकीय सचीव दिपक यादवले जानकारी गराए । ठोरीमा स्वदेश एवं छिमेकी […]

by YOUTV ४ वर्ष अगाडि

बिरगंज /चैत्र ६ गते रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ । काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क […]

भुपेन्द्र बने नेपाल आइडल सिजन ४ का विजेता
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौँ । चैत ६ गते भनिन्छ निरन्तर प्रयास गरे असफल भइदैन । हो यहि भनाई भैरहवाका स्थायी बासिन्दा भुपेन्द्र थापा मगरमाथि लागु भएको छ । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बन्न सफल भएका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि हात पारेका हुन। […]

मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]

यस्ता छन् ,हाम्रो शरिरमा हुने कोठिको रहस्य
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते गोरो अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ–आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा […]

किन आउँछ, यौनसम्पर्क समयमा यौनिबाट यस्तो आवज
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते यौन सम्पर्क शैली मानिसै पिच्छे फरक किसिमको हुन्छ र यो स्वभाविक पनि हो । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ ।किशोरावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । […]

यौन रोग भनेको के हो ?एक पटक अवस्य पढ्नुहोला
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १० गते यौन रोग भन्नाले यौन सम्पर्कबाट सर्ने रोगलाई बुझाउँछ । साथै यौनाङ्गमा लाग्ने रोगलाई पनि यौन रोग नै भनिन्छ । यौन रोगबारेमा खुलेर कुरा राख्न बानी बनिसकेको छैन । नेपाली समाजमा अहिले पनि शहरी क्षेत्रमा यसबारे खुलेर कुरा गर्नेदेखि चिकित्सककोमा जाने गरे पनि गाउँघरमा भने महिल पुरुष दुवै यसबारे खुल्दैनन् । […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley