• Home
  • ताजा समाचार
  • गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत अनि स्वरमा रहेको गीत ‘भनन मलाई’ सार्वजनिक
Image

गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत अनि स्वरमा रहेको गीत ‘भनन मलाई’ सार्वजनिक

१० असोज, काठमाडौं ।- विगत १ दशकदेखी साङ्गीतीक क्षत्रमा लागेर सुपरिहट गीत दिदै‌ आएका गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत अनि स्वरमा रहेको गीत ‘भनन मलाई’ सार्वजनिक भएको छ । सामान्य भन्दा फरक रीगी र स्पेनिसको फ्युजन रहेको यस गीतमा डान्सिङ स्टारको दमदार डान्सर अहिलेकी उदयमान मोडल काजल र गायक स्वयमको अभिनय रहेको छ। छमक्छमक तेरी पाउजु, यो कुरा गोप्य, मङ्गली, नौ टङ्की माया जस्ता सुपरहिट गीतमा काम गरेका अहिलेका चर्चित डाईरेक्टर तथा कोरीयोग्राफर राजिव शमरले डिरेक्सन गरेका हुन । यस भिडियोलाई चर्चित क्यामरामेन बुद्ध थापाले खिचेका हुन । प्रोडक्सन मनोज जोशीले गरेको यस भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन । हेर्नुहोस् उक्त गीतको भिडियोः

https://youtu.be/igVbpU2OErs

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २४ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *