Category: भिडियो

रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन ‘द स्पिकिङ्ग टाइटन’को घोषणा
by YOUTV Nepal २ वर्ष अगाडि

दिलभुषण देखी माल्भिका सम्म छन् निर्णायक बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा […]

चलचित्र ‘पुजार सार्की’मा ब्यस्त नायक पल शाह आफ्नो आमाको सपना साकार पार्दै ४३ बर्ष पछि साथी गायक  प्रदिप ढकाल को साथ मा
by YOUTV Nepal २ वर्ष अगाडि

चलचित्र ‘पुजार सार्की’ मा ब्यस्त नायक पल शाह फेसबुक मा स्टाटस लेख्दै भनु हुन्छ मेरो मुवाको एउटा सपना थियो आफ्नै आवाजमा एउटा गित रेकर्डिङ्ग गर्ने !! करिब ४३ बर्ष अगाडी २०३७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरी २ ओटा गित रेकर्डिङ्ग पनि भएको थियो तर समय र पारिस्थितिले गर्दा अहिले सम्म त्यो गितलाई दर्शक […]

चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ
by YOUTV Nepal २ वर्ष अगाडि

  सुनिल बि.क.को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् ! प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी […]

“डम्फुमा सेलो” गीतकी चर्चित गायिका ‘मिङ्स लामा’को नयाँ गीत “तामाङ टोपी” को आज सुटिङ भएको छ ।
by Youtv Nepal NEPAL २ वर्ष अगाडि

माघ १०, काठमाडौं । “डम्फुमा सेलो” गीतकी चर्चित गायिका ‘मिङ्स लामा’को नयाँ गीत “तामाङ टोपी” को आज सुटिङ भएको छ । गीतको बुधवार आरुबारी स्थित गुम्बामा सुटिङ गरिएको थियो । गीतमा शब्द संगीत गायक आशुसेन लामाको रहेको छ । गीतको निर्देशन निकेश खड्का र नृत्य निर्देशक राज किङ्ग वाइबा रहनु भएको छ भनें क्यामरा पर्सन […]

गायक प्रदिप र सोनुको रोमान्स
by YOUTV Nepal २ वर्ष अगाडि

गायक प्रदिप ढकाल “कान्छि संग ईलाम मा भेटीए । चर्चित युवा गायक प्रदिप ढकाल गत आईतबार कान्छी संग रोमान्स गर्दै गर्दा भेटीएका हुन अहिले उहाँको ए कान्छि गीत युट्युब मा भाईरल छ। राम्री मोडल सोनु नीरौला को साथमा ईलामको कन्यम मा रोमान्स गर्दै गरेको र विपीन कार्की ले साथ दिएको दृष्यलाई विशाल थापाले क्यामेरा मा […]

गायक ढकाल को शिव भजन सार्वजनिक
by Youtv Nepal NEPAL ३ वर्ष अगाडि

गायक प्रदिप ढकाल को शिव भजन सार्वजनिक भएको छ । भगवान शिवजिको महिमा ले भरीएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका हुन । मन्डला थ्रिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई , बूद्धी तामाङ, बिजय बराल संगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य […]

चलिचत्र ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ सार्वजनिक
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, १० असार । यही असार २९ गते प्रदर्शनकाे तयारीमा रहेकाे चलचित्र ‘बगान’को गीत सार्वजनिक गरिएकाे छ । सार्वजनिक ‘न वारमा छु, न पारमा छु’ बोलको यस गीतमा सुरेश वाग्लेको शब्द सृजना, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ । अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको […]

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि
by YOUTV ३ वर्ष अगाडि

वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहिवारदेखि सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि सुरु भएको हो । वीरगन्जकै सेरोफेरो र यहाँकै कथा वस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बलिराम चौहानले निर्देशन गरीरहेका छन् ।सिरिजको कथा पनि चौहानले नै लेखेका […]

अन्तराष्ट्रिय स्तरको भोजपुरी चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक
by YOUTV ३ वर्ष अगाडि

बिरगंज २१ माघ / नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ । श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेकाे भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley