मोडल देव आर्यन रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !! प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल […]
काठमाडौँमा आई बसोबास गर्दै आएका पर्सा वासीहरुका बीच आपसी मेलमिलाप, भाइचारा, सदभाव र सहयोग कायम राख्ने उद्देश्यका साथ ३३ वर्ष लामो र गौरवपूर्ण इतिहास बोकेको यस संस्थाको २३ औं पर्सा दिवस समारोह एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम मिति २०८० साल मंसिर ०९ गते शनिवारको दिन जावलाखेल, ललितपुरको म्।ब्।ख्। ऋयििभनभ को, बुद्ध हलमा प्रमुख अतिथी सम्माननीय […]
बिरगंज । प्रसीद बौधीमाइको मेला भव्यताको साथ आज सम्पन्न भएको छ । आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा […]
बिशाल बस्नेत महोत्तरी, २८ असोज । नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सबथोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण […]
बीरगंज, पर्सा। खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको […]
न्युर्योक, ६ साउन । आजकल मानिसहरु मोटोपनाको यस्तो शिकार भइरहेका छन् कि उनीहरुको शरीर सुन्निन थालेको छ । पेट बाहिर आउनु, तिघ्रा र कम्मरको आकार बढ्नु सामान्य कुरा हो । प्रायः मोटोपनाका कारण पुरुषको छाती झुन्डिन थाल्छ, जुन महिलाको स्तन जस्तै देखिन्छ । तर, यो व्यायाम गरेर पनि हटाउन सकिन्छ। तर, अमेरिकामा एक व्यक्तिलाई एउटा […]
काठमाडौं, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले स्थानीय तहमा […]
काठमाडौं, ३ साउन। काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।
काठमाडौ, ३ साउन । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley