Category: जिवनशैली

देव आरएन र जिशु कोइरालाको मागी बिहे कि भागी  रोमान्स  सार्वजनिक
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । ‘मागी बिहे कि भागी बिहे’ बोलको गीत आज  सार्वजनिक भएको हो । देव आरएन र जिशु कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । देव र जिशु फिचर्ड ‘मागी बिहे कि भागी बिहे’ !! उक्त गीत आज सेन्ट्रल कलेजको सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा […]

आज सुनचाँदीको मुल्य कति पुग्यो ?
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल […]

भरतपुरमा श्री एयरको परीक्षण उडान शुरु
by YOUTV २ वर्ष अगाडि

चितवन । श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो । श्री एयरलाईन्सका अध्यक्ष सुधिर […]

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर
by YOUTV २ वर्ष अगाडि

काठमाडौँ । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे । दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो […]

असार ५ गते बुधबारको वैदिक राशिफल। तपाँईको दिन शुभ रहोस् ।
by YOUTV २ वर्ष अगाडि

आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग   ।  चन्द्र राशि तुला । यो  शुभ योग हो ।   अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ • सुर्यास्त: बेलुका ०७: […]

महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ  मा अनुगमन तिब्र
by YOUTV २ वर्ष अगाडि

बिरगंज महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल , औसधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायत का ठाउँ मा अनुगमन तिब्र गतिमा गर्ने भनी वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको बैठक बसेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन का संयोजक इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णयहरु गरेको छ । बिरगंज महानगर […]

७ न.वडाका महिलाहरुलालाइ १ महिने सिलाइ कटाइ तालिम उद्घाटन।
by YOUTV Nepal २ वर्ष अगाडि

चैत्र/५गते आज एक कार्यक्रमबिच ७ न.वडाका महिलाहरुलाइ १ महिने सिलाइ कटाइ तालिम उद्घाटन भएको छ।सरिता सिप कला केन्द्र बीरगंजको आयोजना र बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका महिला दिदी बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना […]

लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिए
by YOUTV Nepal २ वर्ष अगाडि

असोज, काठमाडौं । फल्गुन २१ गते सोमबार बिबाह गरेका लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिएका छन् । चितवन‌ को‌घर र एक होटलमा उनीहरुबीच वैवाहिक समारोह चलिरहेको छ । निर्देशन प्रदिप ढकाल आफ्नी आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए । पुष्पाको परिवारले बेहुला प्रदिप र जन्तीलाई […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley