आउंदो मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्ष्ँेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन् ।अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका विषयमा लागि विभिन्न क्ष्ँेत्रमा आफूले आवाज उठाएको बताउंदै चुनावको मुखमा विभिन्न राजनैतिक दलका […]
काठमाडौं, ६ भदौ महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते बस्न लागेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास […]
लमजुङ, ६ भदौ लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । नेपाली कांग्रेसले विपी […]
काठमाडौं । साउन ४ गते मानविकी विषयको अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सरोकारवालाहरूले आरोप लगाएका छन् । बुधबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् । मानविकी तथा समाज विज्ञान र […]
काठमाडौं । साउन २ गते मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवनको उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाको विशेष सहयोग रहने बताए । उनले […]
पाेखरीया नगरपालिका वार्ड नं. ९ मे जसपा के घरदुआर भेटघाट कार्यक्रम सम्पन्न। पर्सा क्षेत्र नं. ३ ‘क’ के प्रदेश सभा सदस्य मन्जुर अन्सारी के विशेष उपस्थिति मे भइल कार्यक्रम मे पार्टी के ओर से मेयर पद के उमिद्वार राजु साह तेली, उपमेयर के उमिद्वार रेनु देवी, पाेखरीया न.पा. के कार्यवाहक मेयर एवं जसपा जिल्ला सदस्य […]
पर्सामा नेपाल सदभावना पार्टीको जनलहर बढ्न थालेको छ । सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको अायाेजनमा बिरगंज माहानगरपालिका को सदस्य र कार्यकर्ता लागेका छन। वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । शिक्षा, रोजगारी र सुरकक्षा लाई महत्वपूर्ण मुद्दा बताउदै बिजय रौनियार चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । बिजय […]
जनकपुरधाम, चैत्र २५। मुख्यमन्त्री लालबाबु राउतले लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत […]
खगेन्द्र बिक: कैलाली गोदावरी नगरपालिका वार्ड नम्बर ११ मा ने.क.पा. एमाले बाट भिम बहादुर बिक वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी को वार्ड कमिटी बैठक ले बिक लाई वार्ड अध्यक्ष को उम्मेदवार बनाउने निर्णय सर्वसम्मत पारीत गरेको पुर्ब अनेरास्ववियु जिल्ला कमिटी सदस्य पदम गिरि ज्यु ले जानकारी दिनु भयको छ। यस्तै […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley