काठमाडौं, २४ असोज । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल […]
बीरगंज, पर्सा। खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको […]
दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् । तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको […]
पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र […]
बीरगंज, पर्सा। सामाजिक युवा एकता क्लबले वीरगञ्जमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । क्लव स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह मन्दिरचोकमा गरिएको रक्तदानमा स्थानीयको उल्लेख्य सहभागिता रहेकोे थियो। रक्तदान कार्यक्रममा ५० जना पुरुष र ११ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेको क्लवका सल्लाहकार प्रमोद […]
जगरनाथपुर गाउँपालिका मा रहेको अतिक्रमण गरि बनाएको घर टहरा स्थानीय हरु को सहयोग मा हटाउने काम तिब्र रुप ले भई रहेको छ। गाउँ पालिका का अध्यक्ष श्रीकान्त प्रसाद यादव सक्रियता मा तथा वडा न.३ को वडा अध्यक्ष श्री सुभाष यादव को पहलमा र स्थानीय बासी को सहयोगमा वडा न.३ को खलुचडी टोलमा घर टहरा हटाउने […]
वीरगंज, पर्सा जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ र नेपाल रजक सेवा समाज (बारा, पर्सा) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको रक्तदान कार्यक्रममा मन्तव्यको क्रममा भने रक्तदान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासीहरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । […]
मंसीर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढेको छ । अपराध मुक्त र भ्रष्टाचार मुक्त समाज निर्माणको अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई आज घरदैलो कार्यक्रमको अवसरमा मतदाताहरुले भव्य रुपले […]
वीरगञ्ज – १८ गते पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई उत्त क्षेत्रका मतदाताहरुले आफू स्वतन्त्रको पक्षमा मतदान गर्ने इच्छुक देखिएका छन् ।क्षेत्र न.२को ख का विभिन्न टोलमा घरदैलोमा पुगेका सिंह आज ६ न.वडामा घर दैलो कार्यक्रममा मतदाताले शुभकामना दिँदै जित निश्चित भएको भन्दै घरदैलोमा सरिक भएका थिए।पार्टीमा आवद्ध रहे पनि कतिपय […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley