Trending

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार

235Views
0 Shares

दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् । 

तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । 

वृद्धा कराएपििछ स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Clear
5:39 am6:51 pm +0545
Feels like: 24°C
Wind: 6km/h NNW
Humidity: 38%
Pressure: 1004.4mbar
UV index: 0
5 am6 am7 am8 am9 am
23°C
24°C
27°C
31°C
34°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
39°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय