• Home
  • जनजाति
  • खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित, वडा कार्यालय द्वारा पानी वितरण
Image

खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित, वडा कार्यालय द्वारा पानी वितरण

बीरगंज, पर्सा।

खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको वडा अध्यक्ष सुरेश प्रशाद गुप्ताले बताए।

यस वर्ष वर्षा नभएको र खडेरी परेको हुनाले हरेक प्राणी लाई पानीका लागि निकै नै सास्ती खेप्नु परेको छ। पानीको आपूर्ति सम्बन्धमा दिगो विकल्पका लागि चापाकलको पनि विस्तारै व्यवस्थापन भैईरहेको गुप्ताले बताए। बीगंजमा पानी टैंकी रहे पनि दुई समय अर्थात विहान र वेलुका मात्र पानीको सप्लाई हुने गरेको र त्यस बाट आपूर्ति हुन नसकेका कारण घरघरमा खानेपानी पुर्‍याउन बाध्यात्मक अवस्था रहेको वडा अध्यक्ष गुप्ताले बताए।

गुप्ताका अनुसार मानव जीवनमा पानी अतिआवस्यक रहेकोले अरुकुरा होस अथ्वा नहोस् तर पिउनका लागि पानीको व्यवस्थापन गर्न नसके मैले जनता पाएका जिम्मेवारी बाट मात्र पछि ह्टेको हैन बरु असक्षम वडा अध्यक्ष हुने भएकोले मेरो पहिलो उत्तरदायित्व र जिम्मेवार पुर्ण कर्तव्य रहेको बताए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *