Category: जनजाति

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
by YOUTV ४ वर्ष अगाडि

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो । नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली […]

by YOUTV ४ वर्ष अगाडि

फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले […]

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

by YOUTV ४ वर्ष अगाडि

  सिराहा पौष २७ गते पौष ९ गते देखि सिराहा जिल्लाको खेल मैदानमा भै रहेको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको फाइनल खेल  सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा र श्लेष युवा क्ल्ब सिराहा बिच भएको थियोे । फाईनल खेलमा मध्यान्तर सम्म दुबै टिमले गोल गर्ने निकै अवसर पाए पनि अवसरको सदुपयोग गर्न भने दुबै टिम […]

आज भूमिलाई सम्झँदै  किराँत  समुदायको उधौली पर्वमनाइँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते आज मंसिर शीर्ष शुक्ल पूर्णिमा हो। आज भूमिलाई सम्झँदै किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने […]

निर्वाचित सचिब श्री धीरज रौनियार  नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि  ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ
by YOUTV ५ वर्ष अगाडि

नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार […]

by ५ वर्ष अगाडि

आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण कपिलवस्तु, कृष्णनगर, कार्तिक ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. […]

अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली
by YOUTV Nepal ५ वर्ष अगाडि

२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी
by YOUTV Nepal ५ वर्ष अगाडि

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley