चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम उद्घाटन भएको हो। तालिमका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरु क्षमता अभिबृद्धि विकास संगै आर्यआर्जन समेत टेवा पुगने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व सम्पुर्ण निकायमा रहेकोले उत्त […]
काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको पूर्व बैंकर तथा प्रशिक्षक सन्तोषकुमार गौतमले बताएका छन्। उनले लेखेको “सम्पत्ति शुद्धीकरण निवारण र वित्तीय सचेतना” शीर्षकको लेखमा नेपाललाई अन्तर्राष्ट्रिय संस्था Financial Action Task Force (FATF) को “ग्रे लिस्ट” मा समावेश गरिएपछि यस विषयको महत्व झनै बढेको […]
नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange) आदान–प्रदान गरेका छन्। यो पत्रले दुवै देशबीचको ट्रान्जिट सन्धिको प्रोटोकल संशोधन गर्ने कार्य औपचारिक रूपमा सम्पन्न भएको छ। नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाको नयाँ दिल्ली भ्रमणका क्रममा भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भएको […]
काठमाडौं, गैरीधारा – नेपालमा पहिलो पटक सम्पूर्ण सवारीसम्बन्धी सेवा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको डिजिटल मल्टि-ब्रान्ड प्लेटफर्म SeeCar को औपचारिक शुभारम्भ हालै राजधानीमा भव्य रूपमा सम्पन्न भयो। गैरीधारास्थित SeeCar को मुख्य कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाली फिल्म, संगीत, खेलकुद, सञ्चार र व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सुरुवात स्वयं […]
काठमाडौं, असार १४ – eSewa ले ल्याएको “eSewa Care” योजना अन्तर्गत केवल रु.३६० मा आर्थिक सुरक्षा मात्रै होइन,थुप्रै पुरस्कार जित्ने मौका पनि प्राप्त हुन्छ। यस योजना मार्फत ग्राहकहरूले रु.२,३०,००० बराबरको बीमा सुविधा प्राप्त गर्न सक्छन्। साथै, आकर्षक उपहारहरू पनि जित्न सकिन्छ: 🔹 हरेक दिन १ जनालाई रु.१०० को मोबाइल टप-अप 🔹 हरेक हप्ता २ […]
नेपालको वर्तमान आर्थिक मन्दीले धेरै उद्योगहरू संकटमा परेका छन्। तर, यस्तो चुनौतीपूर्ण समयमा पनि एनडिएच मसला (NDH Masala) ले बजारमा आफ्नो प्रभावशाली उपस्थिति बढाउँदै गएको छ। गुणस्तरीय उत्पादन, नेपाली जनताको विश्वास, र प्रभावकारी वितरण प्रणालीका कारण कम्पनीको व्यापार र माग दुबै बढिरहेको छ। एनडिएच मसलाले हाल ५५ भन्दा बढी प्रकारका मसला उत्पादन गर्दै आएको छ। […]
नेपालको बीमा क्षेत्रलाई २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले बीमाशुल्क संकलन, दावी भुक्तानी, रोजगारीको अवसर सिर्जना, र नेपाल सरकारलाई कर भुक्तानीजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यसै सामाजिक उत्तरदायित्वअन्तर्गत, नेको इन्स्योरेन्सले नेपाल कबड्डी एशोसिएसनको आयोजनामा सञ्चालन हुने नेपाल कबड्डी […]
काठमाडौ, मंसिर ०३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley