• Home
  • अर्थ
  • सुरक्षा साथमा, Smartphone हातमा – eSewa Care को धमाकेदार अफर!
Image

सुरक्षा साथमा, Smartphone हातमा – eSewa Care को धमाकेदार अफर!

काठमाडौं, असार १४ – eSewa ले ल्याएको “eSewa Care” योजना अन्तर्गत केवल रु.३६० मा आर्थिक सुरक्षा मात्रै होइन,थुप्रै पुरस्कार जित्ने मौका पनि प्राप्त हुन्छ।

यस योजना मार्फत ग्राहकहरूले रु.२,३०,००० बराबरको बीमा सुविधा प्राप्त गर्न सक्छन्। साथै, आकर्षक उपहारहरू पनि जित्न सकिन्छ:

🔹 हरेक दिन १ जनालाई रु.१०० को मोबाइल टप-अप
🔹 हरेक हप्ता २ जनालाई स्मार्टवाच
🔹 अफरको अन्त्यमा १ भाग्यशाली विजेतालाई ब्रान्ड न्यू स्मार्टफोन!

अफर अवधिः असार १५ सम्म मात्रै!

डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र विश्वासिलो बनाउने लक्ष्यसहित आएको यो योजना ग्राहकका लागि लाभदायक बन्ने अपेक्षा गरिएको छ।

अब देरी नगरी eSewa App खोल्नुहोस्, रु.३६० मा eSewa Care खरिद गर्नुहोस् र स्मार्ट सुरक्षा सँगै स्मार्ट उपहार जित्न तयार हुनुहोस् ||

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ घण्टा अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *