सिरहा, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ । सिरहाको लहान नपा १९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्ग बाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गर्नु भयो […]
भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । [the_ad id=”1342″] गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् । [the_ad id=”1174″] गीतको भिडियोमा […]
होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ Dr. प्रतिक्षा भण्डारी […]
वीरगञ्ज, फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो । भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी […]
सिराहा पौष २७ गते पौष ९ गते देखि सिराहा जिल्लाको खेल मैदानमा भै रहेको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको फाइनल खेल सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा र श्लेष युवा क्ल्ब सिराहा बिच भएको थियोे । फाईनल खेलमा मध्यान्तर सम्म दुबै टिमले गोल गर्ने निकै अवसर पाए पनि अवसरको सदुपयोग गर्न भने दुबै टिम […]
यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला […]
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]
२५ साउन, काठमाडौं । तपाई एन्ड्रोइड फोन चलाइरहनुभएको थियो र भर्खरै आइफोनमा स्थानान्तरण गर्दै हुनुहुन्छ भने तपाईले सुरुमा नित्तान्त नयाँ तथा केही कठिन अनुभव गर्नुपर्ने हुनसक्छ । एन्ड्रोइड भन्दा एप्पलको आइओएसको प्रणाली पूरै नवीन, विशिष्ठ तथा अलिक कठोर वा कसिलो पाउनुहुनेछ । तरपनि यदि तपाईले केही उपायहरु अपनाउन सक्नुभयो भने एन्ड्रोइडबाट आइफोनमा स्थानान्तरण अलिक सहज […]
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley