Trending

Category: खेलकुद

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउँदै पोखरा
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै  पुस १८ नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डाै नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डाैले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डाैका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र […]

नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँचौं जित
by Anusha sijapati ३ वर्ष अगाडि

१५ पुस, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा शानदार लयमा रहेको लुम्बिनी अल स्टार्सले लगातार पाँचौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेट गुमाएर ११५ रनमै रोकियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि […]

नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै पुस १५,  नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे । लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्याे । काठमाण्डाैका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन […]

नेपाल टी–२० लिग : लुम्बिनी र काठमाण्डौ तथा फार वेस्ट र पोखरा खेल्दै
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै   पुस १५, नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगिता आज शुक्रवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । लुम्बिनी चार खेलमा आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जितेको काठमाण्डौ चार अङ्कका साथ तालिकाको तेस्रो […]

एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै पुस १४ दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो ।  पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै […]

नेपाल टी-२० लिग : पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित
by Anusha sijapati ३ वर्ष अगाडि

१४ पुस, काठमाडौं । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी […]

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै  पुस १४ नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । […]

नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायाे
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै पुस १३ नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएकाे पहिलाे खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायाे । सुपर ओभरमा लुम्बिनीले दिएकाे २० रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले १० रनमात्र बनाउन सक्याे ।  यसअघि फार वेस्टले दिएकाे एक सय ३८ रनकाे […]

अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै पुस १२ नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे । पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा छक्का प्रहार गर्दै भेटायाे । लुम्बिनीका लागि दक्षिण अफ्रिकाका अलराउन्डर श्याडली भान स्खलक्विकले अन्तिम […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley