२१ पुस, काठमाडौं । फारवेस्ट युनाइटेडले नेपाल टी-२० क्रिकेटमा दोस्रो जित हात पार्ने क्रममा बिहीबार काठमाडौं नाइट्सलाई ८३ रनले पराजित गरेको छ । फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ११४ रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि तीव्र गतिका बलर कमल सिंह ऐरीले सर्वाधिक २०, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले १७/१७, […]
२१ पुस, काठमाडौं । श्रीलंकामा ६ देखि २३ डिसेम्बरसम्म भएको लंक प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालबाट सट्टेबाजी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नरदेवी बस्दै आएका भारतीय नागरिक भवनकुमार शर्मा र बुढानिलकण्ठका रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेर गरेको अुनसन्धानका क्रममा उनीहरुले श्रृलंकामा भएको खेलमा सट्टेबाजी गरेको खुलेको हो । काठमाडौंका एसपी दिनेश […]
काठमाण्डाै पुस २१ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्बल खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । आजको विजेताले फाइनलमा सङ्कटा क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सङ्कटा फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि शनिवार […]
काठमाण्डाै पुस २१ नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका सरफुदिन असरफ ३७ तथा कप्तान ट्राभोन ग्रिफिथले १७ रन बनाए । पोखराका कुशल […]
काठमाण्डाै पुस २० नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे […]
काठमाण्डाै पुस २०, नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौ नाईट्सलाई १ सय २ रनले हराएको छ । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ४ बलमा ८१ रनमा अलआउट भयो । काठमाण्डौमा बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए […]
१८ पुस, काठमाडौं । नेपाल गोजु-काई कराते डो संघको आयोजनामा वुमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वर्ल्र्ड युनाइटेड मार्सल आर्टस् (वुमा)बाट मान्यताप्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुस (मंगलबार र बुधबार) दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्षसमेत रहेका […]
काठमाडौं, १८ पुस । काठमाडौमा जारी नेपाल टी ट्वेन्टी लिगमा पोखरा एभेन्जर्सले तेस्रो जित निकालेको छ । सुरुवाती लगातार पाँच खेल हारेको पोखराले पुनरागमन गर्दै तेस्रो जित निकालेको हो । ओपनर सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा जित निकालेको पोखराले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ६५ रनको […]
१८ पुस, काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ । आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley