Trending

Category: अर्थ

आइपिएलः आज पञ्जाव र सनराइजर्सबीच खेल हुँदै
by YOUTV १ महिना अगाडि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव र सनराइजर्सले ४(४ खेलमा २–२ जित र २–२ खेलमा हार बेहोरेका छन् । सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल […]

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत
by YOUTV १ महिना अगाडि

काठमाडौं । आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलनको आयोजना गरिँदैछ। लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ । त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा रहेको छ । […]

आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो पाउण्डको भाउ 
by YOUTV १ महिना अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ ।  आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ । शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ […]

एचआईडीसीएलको संस्थापक सेयर  बिक्रीमा, न्यूनतम मूल्य कति ?
by YOUTV १ महिना अगाडि

काठमाडौं । आजदेखि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न […]

सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक
by YOUTV १ महिना अगाडि

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक गरेको छ । उक्त उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट […]

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
by YOUTV १ महिना अगाडि

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन […]

 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 
by YOUTV १ महिना अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ । यस्तै, […]

सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसनबीच सम्झौता 
by YOUTV २ महिना अगाडि

काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बिहीबार सम्झौता भएको छ। बैंकले डिजिटल फर्स्ट अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रीत हुँदै दिगो विकासलाई सधै प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ। उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा […]

कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने
by YOUTV २ महिना अगाडि

काठमाडौं । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोन पे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley