Trending

Category: मजदुर

भोटेकोशीमा राष्ट्रिय युवा संघको वृक्षारोपण तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
by YOUTV Nepal ८ महिना अगाडि

  भोटेकोशी, सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल, भोटेकोशी गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी पहिलो बैठक आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम दिनेश न्यौपाने, उर्गेन लामा र साङ्गे शेर्पाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा भोटेकोशीका स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहँदा वातावरण संरक्षणसँगै युवा सशक्तीकरण र संगठन विस्तारमा समेत सकारात्मक सन्देश गएको […]

यस्ताे छ आजकाे तरकारी तथा फलफुलको मुल्य
by YOUTV Nepal १ वर्ष अगाडि

काठमाडौ, मंसिर ०३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, […]

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न, ४ हजार मेगावाट विद्युत आदान प्रदान हुन सक्ने
by YOUTV Nepal २ वर्ष अगाडि

काठमाडौं,३० असोज । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस […]

बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भए
by YOUTV ३ वर्ष अगाडि

बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भएको छ । बारबर्दिया न.पा. वडा न.९ मा रहेको बसाहा बर्दा गौशला आश्रम नेपालकै राम्रो र व्यवस्थित आश्रम बन्न लागेको हो ।वडा अध्यक्ष देबेन्द्र बिष्टका अनुशार यो भन्दा अगाडि गौशला आश्रम व्यवस्थित हुन नसकेर सबै गाईहरु गाउँघरमा गएका थिए ।उनले भने,’म अध्यक्ष भएर आएपछि […]

-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न||
by YOUTV ३ वर्ष अगाडि

काठमाण्डौँ-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ । चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष सुरज मिश्रा अध्यक्षता तथा नेपाल प्रतिष्ठित बयकति देखि राजनितिक दल लगायत प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे। चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष गीता सुरज मिश्रा भनुभयो कि “चनद्रकामना मेनपावर प्रा. ली.को […]

by YOUTV ४ वर्ष अगाडि

किसानी प्रयास: पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धी समुदायस्तरको संवाद कार्यक्रम सखुवा प्रसौनी गाउँपालिकाका ५ नं. वडा महुवन स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भएको छ । एक्सन एड नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको कार्यक्रमका सहभागिले कृषिमा प्रयोग भइरहेको रसायनीक पदार्थको प्रयोगले जमिन, हावा र पानी प्रदुसीत भएको भन्दै पर्यावरणीय कृषि उत्पादन अभ्यास […]

दैनिक १४ घन्टा लोडसेडिङ सुरु
by Ronisha joshi ४ वर्ष अगाडि

चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा […]

मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley