• Home
  • ताजा समाचार
  • बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भए
Image

बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भए

बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भएको छ । बारबर्दिया न.पा. वडा न.९ मा रहेको बसाहा बर्दा गौशला आश्रम नेपालकै राम्रो र व्यवस्थित आश्रम बन्न लागेको हो ।
वडा अध्यक्ष देबेन्द्र बिष्टका अनुशार यो भन्दा अगाडि गौशला आश्रम व्यवस्थित हुन नसकेर सबै गाईहरु गाउँघरमा गएका थिए ।उनले भने,’म अध्यक्ष भएर आएपछि मेरो पहिलो ध्यान गौमाता माथी गयो,मानिसहरुले खेतिबारीमा जादाँ धेरै पिट्ने,गाडीहरुले हानेर धेरै गौमाताको ज्यान गएको देखे। मन धेरै दुख्यो र मैले अठोट गरे गौमाताको व्यवस्थापन पहिले गर्छु र नगरपालिकाबाट गौ निती पास गरी नेपाल सरकारबाट तलब पाउने गरी ५ जना गौ सेबक राखे’। अब ‘बसाहा बर्दा गौशला आश्रम’ राम्रो र व्यवस्थित बन्ने उनले बताए।

बिष्टले साधु सन्तलाई बस्ने कुटि, प्रतिक्षालय, गौमातालाई बस्ने ४ वटा टहरा ,चरा राख्ने डुड ,५५ हजारमा चारा मेसिन, महेन्द्र राज देखी गौशला सम्म जाने ग्राबेल गरेको बताए । उनले गौशालालाई पूण रुपमा उत्पादन जैवीक मल, गड्यौला मल, वायो ग्यास जस्ता अभियान शुरुवात गर्ने तयारीमा रहेको बताए ।

Related Posts

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *