• Home
  • प्रवास
  • नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे
Image

नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे

कार्तिक ७ गते ।

जनकपुरधाम : नेपाल प्रहरीका २ विवादित  प्रहरी उपरीक्षक (एसपी)  को काज सरुवा भएको छ।

प्रहरी  प्रधान कार्यालयले धनुषाको प्रकाश राणाभट र सर्लाहीका  सन्तोषसिंह राठोरलाइ प्रहरी प्रधान कार्यालय तानेर नाया एसपी पठाएका छन् ।

लागु औषधमा मुद्दामा चलखेल भएको र प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपी संग कार्यलयमासँगै बसेर तास खेल्ने धनुषाको र सर्लाहीका प्रहरी उपरीक्षक ( एसपी ) काज सरुवा गरिएको हो ।

प्रहरी  प्रधान कार्यालयमा रहेका प्रहरी उपरीक्षक (एसपी ) रजौरेलाइ धनुषामा र प्रदेश २ मा प्रदेश प्रहरी कार्यलयमा रहेका प्रहरी उपरीक्षक ( एसपी  ) कृष्ण प्रसाइलाइ सर्लाहीमा काज सरुवा गरेका हुन् ।
एसपी रानाभट लागु औषधमा मुद्दामा गत फागुनमा पक्राउ परेका आरोपिहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो  ।

यसै विषयमा  प्रहरी  प्रधान कार्यालयले अनुसन्धान
गरिरहेको जनाइए पछि प्रहरी प्रधान कार्यलयले अहिलेसम्म कनै प्रमाण सर्वजानिक गरिएको  छैन ।

२०७८फागुन  ८ गते धनुषाको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले बटेश्वरमा पप्रतिबन्धित  लागू औषध सहित तीन जनालाइ प्रहरी पक्राउ गरेका थिए ।

लागू औषध्सहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका २ का रोशन ठाकुर , केशव सिंह र साहिल सिंह रहेका थिए । त्यसै गरि सर्लाहीका एसपी सिंहले कर्यलयमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको थिए ।

Related Posts

भोटेकोशीमा राष्ट्रिय युवा संघको वृक्षारोपण तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

  भोटेकोशी, सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल, भोटेकोशी गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी पहिलो…

ByByYOUTV Nepal १ वर्ष अगाडि

श्री माँ दुर्गा भवानी पूजा परिषदको वार्षिक साधारण सभा सम्पन्न, वनभोज र सम्मान कार्यक्रम भव्य

काठमाडौं – श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले २०८२ सालको वार्षिक साधारण सभा, शुभकामना आदानप्रदान,…

ByByYOUTV Nepal १ वर्ष अगाडि

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ।…

ByByYOUTV Nepal २ वर्ष अगाडि

अब वीरगंज धार्मिक र पर्यटकीय केन्द्र बन्छ : नगरप्रमुख सिंह

पर्सा, २५ मंसिर ।  वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *