बिरगंज वार्ड १२ को वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुन कोलागी इफ्तारी को आयोजना गर्नु भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपल्कछ मा मुर्लीका वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका छन्। वाडा अध्यक्ष ले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता […]
सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन। थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले आज गोलबजार नगरपालिकाका ‘प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारी ठेक्कामा […]
काठमाडौं, २१ चैत । वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनका लागि लैजान लागिएका महिलाको उद्धार गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए। बहाना वैदेशिक रोजगारीको […]
काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला […]
सिरहा, ५ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो। micah parsons jersey custom football jerseys asu jersey 49ers jersey custom made football […]
नेपालको राजनीतिमा विदेशीले यसरी पार्टी नै बनाइदिएको पहिलो घटना थियो। त्यसको स्पष्ट प्रमाण तत्कालीन चिनियाँ राजदूत यान्छीका गतिविधि र अभिव्यक्ति हुन्। चिनियाँको चासो रहे पनि कम्युनिस्ट पार्टी टिक्न सकेन। कम्युनिस्ट खोल ओढेका पुँजीवादी प्रचण्ड र ओलीबीच एकता गराएर चिनियाँ राजदूतले गरेको नेताहरूको घरदैलो कूटनीतिका सामान्य सिद्धान्तविपरीत थियो। चिनियाँले नबुझेको कुरा के थियो भने नेपालका […]
सुनिल बि.क.को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् ! प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी […]
अभिनेत्री सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ । राजधानीमा एक विवाहको पार्टीमा सहभागी अभिनेत्री लामिछानेसँग ५ जना बढी गार्ड थिए तर भिडियोमा तीनजना बडीगार्ड देखिएका छन् । बडी गार्डको साथमा रहेकी उनी सुरक्षा खतरामा रहेको अनुमान गर्न सकिन्छ । केही समयदेखि उनी बेचैन रहेको सामाजिक सञ्जालको स्टाटसबाट बुझ्न सकिन्छ । केही समयदेखि […]
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley