जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध समिति सभापति म. राजकिशोर यादवज्यूले लुम्बिनीको अवलोकन भ्रमण गर्दै पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक उपायहरूबारे छलफल गर्नुभएको छ। यस क्रममा उहाँले लुम्बिनी विकास कोषका प्रतिनिधिहरूसँग विशेष बैठक गर्दै लुम्बिनी क्षेत्रको समग्र विकास, पर्यटन पूर्वाधारको विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनका सम्भावनाहरूको समीक्षा […]
सिरहामा ब्रह्माकुमारी राजयोग पाठशालाका लागि श्रेष्ठ परिवारद्वारा जग्गा दान सिरहा, गोलबजार नगरपालिका–७ निवासी केदर श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिषणु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा निजी घडेरी ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री […]
भ्वाइस अफ नेपाल ६ मा हरि लुँइटेलको उत्कृष्ट प्रदर्शन, चारै निर्णायकको कुर्सी घुमाउन सफल काठमाडौं – भ्वाइस अफ नेपाल सिजन ६ मा तेह्रथुमका हरि लुँइटेलले आफ्नो सशक्त प्रस्तुति मार्फत सबैको ध्यान आकर्षित गरेका छन्। उनको सुमधुर आवाजले चारै जना निर्णायकको कुर्सी घुमाउन सफल हुँदै उनी प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रूपमा उदाएका छन्। लुँइटेलले भ्वाइस अफ नेपालमा […]
काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उनले कामनासमेत गरेका […]
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था […]
मिति २०८१/०९/२० गते धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०१ स्थितबाट हराएकी ४ वर्ष १५ दिनकी बालिका ओजिहा खातुनलाई खोजतलास गरी सुरक्षित रूपमा अभिभावकलाई जिम्मा लगाइएको छ। बालिका भारतका जकाउला सेखकी छोरी हुन्। बालिका हराएको सूचना पाएपछि धनुषा प्रहरीले तत्काल खोजतलास प्रक्रिया सुरु गरेको थियो। खोजीकार्यको क्रममा ऐ. बिहान १०:३० बजेको समयमा जनकपुर उप-महानगरपालिका […]
काठमाडौँ, १५ पुष – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “तमु ल्होसार केवल एक […]
काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने […]
पर्सा, २५ मंसिर । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्नुभएको छ । नगरप्रमुख कै कार्यकक्षमा आयोजीत एक कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गरेका छन । पर्यटकीय […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley