Trending

Category: जिवनशैली

युवा उम्मेदवार पटेलले तिब्र पारे घरदैलो अभियान, मतदाताले गरे भव्य स्वागत
by YOUTV ३ वर्ष अगाडि

पर्सा २० कात्तिक / आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र न.। १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा नेता सुधिर पटेलले आफ्नो क्षेत्रमा दिनप्रतिदिन घरदैलो अभियान तिब्र रुपले अगाडी बढाएका छन । तिब्र पारिएको घरदैला अभियानमा मतदाताहरुले स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई भव्य स्वागत गर्नुको साथै घरदैलो […]

अजय द्धिवेदीले आफनो चुनावी प्रसार प्रसार अन्तरर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरे
by YOUTV ३ वर्ष अगाडि

पर्सा । पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले आफनो चुनावी प्रसार प्रसार अन्तरर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेका छन । वडा नम्बर १५ को लक्ष्मणवामा घर घरमा पुगेर जनता स्वतन्त्र उम्मेदवार द्धिवेदीले माछा छापमा मतदान गरी आफूलाई विजय गराउँन आग्रह गरे । घरदैलो कार्यक्रम अन्तरर्गत मतदाताको […]

पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल
by YOUTV ३ वर्ष अगाडि

पर्सा / मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । दैनिक मतदाताहरुसंगको भेटघाटले उनिप्रति जनलहर बढेको देखिएको छ ।उम्मेदवारी दिएको दिन देखिनै आफ्नो क्षेत्रका समस्याहरु बुझ्न प्रायः दिनहुं जनताको […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, १२ असोज  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।  सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  […]

थाहा पाउनुहोस आजको राशिफल
by Anusha sijapati ४ वर्ष अगाडि

आजको पात्रो: आज २७ भदौं, २०७९, सोमबार । तद्नुसार सेप्टेम्बर महिनाको १२ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया, पितृपक्ष तृतीया श्राद्ध, गर करण, उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः४७ र सूर्यास्त ०६ः१४ मा हुनेछ। आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । सोमबारका दिन वाहन तथा कपडा खरिद […]

हरितालिका तीज मनाईदैँ
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, १४ भदौं हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ।  भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा […]

पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
by Anusha sijapati ४ वर्ष अगाडि

काभ्रेपलाञ्चोक, १३ भदौ  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।  पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल […]

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही 
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ८ भदौ   काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् ।  कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् ।  कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) […]

प्रदर्शनमा फुटपाथ व्यापारी (फोटो फिचर)
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ७ भदौ  फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।  स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।   सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley