Trending

Category: जिवनशैली

कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा संस्थागत
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ७ भदौ  कुनै पनि सार्वजनिक पदमा बसेका पदाधिकारीहरुको कार्यसम्पादन नतिजामुखी र प्रभावकारी बन्नका लागि पहिलो सर्त हो, ‘आफ्नो कामकाबारेमा गहिरो जानकारी र त्यसको श्रृंखलाबद्ध कार्यान्वयन योजना ।’ तर, हामीकहाँको समस्या यस्तो छ की ‘सार्वजनिक पदमा बसेकाहरुलाई आफ्नो काम र त्यसको समयअवधि र प्राथमिकताबारेमा नै बेखबर हुन्छन् ।’ अर्को समस्या हो, जवाफदेहीता र उत्तरदायित्वको अभाव […]

समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ७ भदौं पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ।  एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । […]

एकाबिहानै दाङमा टिपर आगजनी
by Anusha sijapati ४ वर्ष अगाडि

दाङ, ७ भदौं  घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ । रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो । प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए  भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय […]

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका (फाेटाे फिचर)
by Anusha sijapati ४ वर्ष अगाडि

अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू । 

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय पक्राउ 
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ६ भदौ  काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको […]

देवाही गोनाहीकाे निर्णय- विपन्‍न परिवारकाे ५० युनिटसम्मको विद्युत् महसुल तिरिदिने
by Anusha sijapati ४ वर्ष अगाडि

रौतहट, ३ भदाै रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निणय गरेको हो । देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख […]

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ३ भदौ  आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी  । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला […]

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
by Anusha sijapati ४ वर्ष अगाडि

तेह्रथुम, २६ साउन तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो । तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम […]

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने
by YOUTV ४ वर्ष अगाडि

ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley