Trending

यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा

625Views
0 Shares

काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ।

अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:53 am6:11 pm +0545
Feels like: 12°C
Wind: 5km/h NE
Humidity: 91%
Pressure: 1011.18mbar
UV index: 0
2 am3 am4 am5 am6 am
11°C
11°C
10°C
10°C
10°C
MonTueWedThuFri
27°C / 10°C
28°C / 11°C
28°C / 12°C
28°C / 14°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय