तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ ।
By YOUTV Nepal
१ वर्ष अगाडि
Comments: 0
वीरगञ्ज, ६ गते पुष
आज एक तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ । लक्षित वर्गका बिभिन्न वडाका बिपन्न ,दलित,जेहनदार वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष कम्प्युटरमा सफ्टबेयर अन्तर्गत लेखा तालिमको सफ्टवेयर प्रशिक्षणले बिधार्थीहरुलाइ रोजगार तथा ब्यबसाय संचालनको निमित आबश्यक रहेकोले उत्त तालिम बिरगंज महानगरपालिकाको सहयोग र यु डी बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिमका प्रमुख अतिथी वडा न ६ का वडा अध्य्क्ष जयप्रकाश साह अग्रवालज्युको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको हो। वडा न. ३ का वडा सदस्य संगीता दास बिरगंज महानगरपालिकाका आइ टि शाखाका फैयाजुल हक उस्मानी,सूचना प्रबिधि शाखाका कर्मचारी सुजित श्रीवास्तवम प्रशिक्ष्क बंशीधर गुप्ता ,स.अभिजित चौधरीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रममा बिभिन्न वाडका ३० जना सहभागीहरुको उपस्थिती रहेको थियो । तालिम कार्यक्रम प्रशिक्ष्क बंशीधर गुप्ताकोको सभापतित्वमा उदघाटन भएको थियो ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि