• Home
  • समाचार
  • एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा
Image

एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौ । एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखिएको छ । लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक शेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार पुस १९ गतेसम्म कम्पनीको शेयरमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुनुपर्नेछ ।

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बढी मूल्य कबोल गरेका आधारमा संस्थापक शेयर बिक्री हुनेछ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिएकाले प्यान नम्बर खुलाउनुपर्नेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *