Trending

Category: राजनीति

by YOUTV ३ महिना अगाडि

  सभापति राजकिशोर यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरु लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो। जस मा पहिलो माग आज पूरा गरेको मा […]

 जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
by YOUTV ३ महिना अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको हो । प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी […]

 आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा
by YOUTV ३ महिना अगाडि

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । […]

आज अष्ट्रेलिया जाँदै परराष्ट्र मन्त्री साउँद
by YOUTV ३ महिना अगाडि

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुँन् । सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री […]

असोजदेखि बन्द रहेको हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु
by YOUTV ३ महिना अगाडि

काठमाडौं । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा […]

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरे
by YOUTV Nepal ३ महिना अगाडि

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि     काठमाडौँ । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले त्यहाँको सरकारसँग सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो […]

कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै,  श्रद्धा, संकल्प र सम्मान कार्यक्रम
by YOUTV ४ महिना अगाडि

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । […]

कम्पालामा प्रधानमन्त्रीको सम्बोधनः उठाए एक दर्जन एजेण्डा
by YOUTV ४ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा बाह्र वटा एजेण्डा उठाएका छन। युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गरेका दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई महत्व दिएरै उठाएका छन् । दाहालको एक दर्जन एजेण्डामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको जानकारी देखि विश्वव्यापी वित्तीय […]

प्रधानमन्त्री दाहाल युगाण्डा प्रस्थान, कार्यवाहकको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
by YOUTV ४ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् । दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ः१५ बजे कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्रीले ‘साझा विश्व समृद्धिका लागि […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley