Category: राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
by YOUTV २ महिना अगाडि

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक,  २०८०“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको […]

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
by YOUTV Nepal २ महिना अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’rajkirajलाई चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले गणपूरक र प्राविधिक रूपमा बहुमत पुर्‍याउन प्रधानमन्त्रीलाई विशवासको मत दिन आफूहरू तयार भएको बताए । तर, सधैँ बढी खेल्ने काम राम्रो नहुने उनले उल्लेख गरे । “इतिहास रच्ने अन्तिम […]

प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुका अनेक कारण देखाए पनि भित्री कारण नेपालमा हुन लागेको लगानी सम्मेलन र यसमा चिनियाँ व्यापारीको निहित स्वार्थ – कर्ण
by YOUTV Nepal २ महिना अगाडि

  नेपालको राजनीतिमा विदेशीले यसरी पार्टी नै बनाइदिएको पहिलो घटना थियो। त्यसको स्पष्ट प्रमाण तत्कालीन चिनियाँ राजदूत यान्छीका गतिविधि र अभिव्यक्ति हुन्। चिनियाँको चासो रहे पनि कम्युनिस्ट पार्टी टिक्न सकेन। कम्युनिस्ट खोल ओढेका पुँजीवादी प्रचण्ड र ओलीबीच एकता गराएर चिनियाँ राजदूतले गरेको नेताहरूको घरदैलो कूटनीतिका सामान्य सिद्धान्तविपरीत थियो। चिनियाँले नबुझेको कुरा के थियो भने नेपालका […]

एमजी मोटर्सको ईभी ग्राहकहरुका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक
by YOUTV २ महिना अगाडि

काठमाडौं । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ। यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ। एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो […]

 राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
by YOUTV २ महिना अगाडि

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ । आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ। यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र […]

 नयाँ गठबन्धन कार्यदलको बैठक बस्दै, मन्त्रालय बाँडफाँट टुंग्याउने
by YOUTV २ महिना अगाडि

काठमाडौं । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ […]

आज संघीय संसदका ६ वटा समितिका बैठक बस्दै
by YOUTV २ महिना अगाडि

काठमाडौं । संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् ।संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ […]

 कांग्रेस महासमिति बैठकः प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन गरिने
by YOUTV ३ महिना अगाडि

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन् । अब बिहीबार प्रदेश सभापतिहरूले समूहगत छलफलमा उठेका सुझावहरूलाई संकलन गरेर सुझाव पेश गर्ने तयारी छ । प्रदेश सभापतिहरूले धारणा […]

अन्य मुलुकका समान संसदीय समितिको अध्ययन र निर्णय निर्माण प्रकृयाको आदानप्रदान, अन्तर संसदीय अन्तर्कृया तथा छलफल
by Youtv Nepal NEPAL ३ महिना अगाडि

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र युरोपियन युनियन–इन्टर पेयर्स पार्लियामेन्ट्स इन पार्टनरशिपका कार्यक्रम प्रमुख सहितको टोलीको भेटवार्ता भएको छ । भेटमा समितिका सदस्यहरु सम्झना थपलिया र हरिप्रसाद उप्रेतीसमेत सहभागी रहेका थिए । समितिको सभाकक्षमा भएको सो भेटवार्तामा सभापति यादवले इन्टर पेयर्स/पार्लियामेन्ट्स इन पार्टनरशिपका सदस्यहरु जोनाथन मर्फी,एन्ड्रिया वुल्फ र कार्लोटा भियाग्गियोलाई […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley