Trending

Category: बागमती प्रदेश

खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्री भण्डारीको बिदाइ
by Youtv Nepal NEPAL १० महिना अगाडि

काठमाडौं, ३ असार । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् । इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो ।  सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल […]

एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला
by Youtv Nepal NEPAL १० महिना अगाडि

काठमाडौं ।  एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला । १६ जुलाइमा हुने एनसीसी बेल्जियमको निर्वाचनका कारण युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी सरगर्मी बढेको छ अध्यक्षका लागि तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए । नारायण सिलवालले तिर्थराज धमलालाई समर्थन गर्ने भएका छन् भने अनुजा प्रधान पनि […]

ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु
by YOUTV ११ महिना अगाडि

ओखलढुंगा, ८ असार । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।  चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो । यसरी मृत्यु […]

अपाङ्गमैत्री संरचना नबन्दा सास्ती
by YOUTV ११ महिना अगाडि

सम्झना कार्की सिन्धुपाल्चोक, ३ असार ।  सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन कार्यालय चौताराको भवन अपाङ्गतामैत्री छैनन् । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात बनाउँनका लागि यहाँ दैनिक सयौंको संख्यामा भीड लाग्ने गर्दछ । तर भवनको संरचना अपाङ्तामैत्री नहुँदा भने अपाङ्ता भएकाहरुले सास्ती झेल्दै आएका छन् । तात्कालीन समयमा अपाङ्तामैत्री संरचना निर्माणको मुद्दा […]

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटो फिचर)
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३२ जेठ । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।  काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । 

आजको मौसमः चार प्रदेशमा पानी पर्ने तर मध्य तथा पश्चिम तराइमा अत्याधिक गर्मी हुने
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३१ जेठ । हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको […]

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित
by YOUTV १ वर्ष अगाडि

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित वीरगंज १ बैशाख।समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएकी छिन् । पर्साको बिरगंज स्थित अनिल रुङ्गाटा क्मपलेक्समा सञ्चालनमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा […]

हाईलाईफले ल्यायो उपहारै उपहार, बाइक, स्कुटर जित्ने सुवर्ण अवसर!!
by YOUTV १ वर्ष अगाडि

व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ पहिलो रोजाइ बन्न सफल हाईलाईफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाईलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ । जसमा हाईलाईफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटप देखि हात खाली नजाने उपहार जित्न सक्नेछन् । हाईलाईफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद […]

-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न||
by YOUTV १ वर्ष अगाडि

काठमाण्डौँ-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ । चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष सुरज मिश्रा अध्यक्षता तथा नेपाल प्रतिष्ठित बयकति देखि राजनितिक दल लगायत प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे। चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष गीता सुरज मिश्रा भनुभयो कि “चनद्रकामना मेनपावर प्रा. ली.को […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley