Trending

Category: गण्डकी प्रदेश

आजको मौसम: गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भाग बर्षा हुने
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २४ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, […]

मनाङमा समानुपातिकमा कांग्रेस पहिलो
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ११ मंसिर मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ।   राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ । माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय […]

निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ९ मंसिर  मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई […]

लमजुङमा अझै सुरु भएन मतगणना
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ५ मंसिर एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

मुस्ताङबाट २९ वर्षीय युवाको पहिलो संसद् यात्रा
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ५ मंसिर  प्रतिनिधि सभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् । वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सा‌ंसद् बन्न सफल भएका हुन् मुस्ताङको थासाङ गाउँपालिका चिसापानी निवासी योगेश […]

लमजुङ उद्योग बाणिज्य संघद्वारा पूर्वअध्यक्षलाई विजयी गराउन संघकाे आह्वान
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १ मंसिर लमजुङ उद्योग बाणिज्य संघले लमजुङ संघका पूर्व अध्यक्ष एव‌ गण्डकी प्रदेशसभा ‘ख’ बाट कांग्रेसका उमेदवार भेषबहादुर पौडेललाई विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान गरेकाे छ ।  संघले बेशीशहरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पाैडेलाई विजयी अग्रिम शुभकामना समेत दिएको छ । उद्योग व्यापारको क्षेत्रका अनुभवी व्यक्ति उम्मेदवार पाउनु सम्पूर्ण उद्योगी व्यापारीका लागि खुसीको कुरा भएको संधकाे भनाइ छ […]

कांग्रेस बिपीले लमजुङमा सत्ता गठबन्धनलाई बहिस्कार गर्ने
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १ मंसिर नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ ।  कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो ।  कांग्रेस बिपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी […]

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा
by Anusha sijapati ४ वर्ष अगाडि

लमजुङ, १३ असोजलमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र  एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे […]

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न
by Anusha sijapati ४ वर्ष अगाडि

लमजुङे, १२ असोज मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ ।  खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन्  । गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ । भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley