पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार
बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । लामो समयदेखि एउटै अनुहारले नेतृत्व गर्दै…
पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर
वीरगंज – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ । मुख्य प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश…
चुनावी चटारोमा आजपा अध्यक्ष प्रभु साहको एकैदिन आठ चुनावी सभा
रौतहट, १५ फागुन आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटमा आज (शुक्रबार) एकै दिन आठ चुनावी सभालाई सम्बोधन गरेका छन् । चुनावी सरगर्मी बढदै जाँदा उनले चुनावी…
एरिया–१ ले गुमायो ठुलो खम्बा, लायन्सप्रति दुई दशक समर्पित दिनेेश बुढाथोकीको असामयिक निधन
एरिया–१ ले आज एक भरोसायोग्य र समर्पित व्यक्तित्व गुमाएको छ। लायन्स अभियानमा करिब दुई दशक सेवा दिएका दिनेेश बुढाथोकीको असामयिक निधनले लायन्स परिवार र समाजलाई गहिरो शोकमा डुबाएको छ। सधैं…
सबै वडामा एमालेको दबदबा, सिरहा–३ मा जित लिलानाथ श्रेष्ठतर्फ पक्का संकेत
सबै वडामा एमालेको बलियो पकड, सिरहा–३ मा लिलानाथ श्रेष्ठको जित सुनिश्चित देखियो नेपाल कम्युनिस्ट पार्टी एमाले ले सिरहा क्षेत्र नम्बर–३ अन्तर्गतका सबै वडामा आफ्नो संगठनात्मक पकड अझ बलियो बनाउँदै लगेपछि…
फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन
फाल्गुन १५ गते पर्सा–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ को मुर्लिमा घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा मुर्लिबासीले खुलेर समर्थन जनाएका छन्।…
आँखा छापमा जनसमर्थन बढ्दो, बिरगंज–१७ मा अमिताभ बच्चन दासको घरदैलो
प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले आज बिरगंज महानगरपालिका वडा नम्बर–१७ मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाले…
कुमुद ढुंगेल: इमानदार प्रहरी, जहाँ पुगे पनि देखिने सकारात्मक परिवर्तन
पर्सा । कुमुद ढुंगेल:लाई धेरैले एक असल र इमानदार प्रहरी अधिकृतका रूपमा चिन्छन्। जहाँ–जहाँ उहाँको जिम्मेवारी पर्यो, त्यहीँ सुधार देखियो। सेवा प्रवाह छरितो बनाउने, अनुशासन कडा गर्ने र जनतासँग सीधा…
पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीमाथि टिकट व्यापार र आश्वासन बाँडेको आरोप
वीरगंज – सुरेन्द्रकुमार चौधरी माथि टिकट वितरणका नाममा रकम असुली र झुटा आश्वासन बाँडेको आरोप सार्वजनिक भएको छ। नेपाली कांग्रेस बाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौधरीले…









