• Home
  • जिवनशैली
  • समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन
Image

समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन

काठमाडौं, ७ भदौं

पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ। 

एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित छन । 

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

राजेश्वर श्रेष्ठको 68 औँ जन्मदिन समाजसेवा र पारिवारिक मिलनसहित भव्य रूपमा सम्पन्न

श्रीजा श्रेष्ठ समाजसेवी तथा मेडिकल व्यवसायीले आफ्ना बुवा राजेश्वर श्रेष्ठको 68औँ जन्मदिन विशेष रूपमा मनाउनुभएको छ। जन्मदिनको अवसरमा…

ByByYOUTV Nepal ७ महिना अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *