Trending

डोटीमा बस दुर्घटना हुँदा, चारजना घाइते, एक जना बेपत्ता

815Views
0 Shares

काठमाडौं । जेठ ७ गते
आज बिहान डोटीमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना भएको हो । ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ ।दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय