Trending

गिरीको निधन प्रति रामचन्द्र पौडेलद्धारा दु:ख  ब्यक्त

710Views
0 Shares

काठमाडौं । भदौ ५ गते
 नेता प्रदीप गिरिको निधनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुस्ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाजवादी चिन्तक, मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय