कांग्रेस नेता प्रदिप गिरीको निधन प्रति अध्यक्ष ओलीद्धारा दु:ख ब्यक्त
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ ५ गते
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दुस्ख ब्यक्त गरेका छन ।शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गरेका छन ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका छन, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि