Trending

साहिब दरबारद्वारा ११५ जनालाई वडा न.१ मा सिरक वितरण ।

950Views
0 Shares

७ माघ २०८०, आईतवार १७:०८
वीरगन्ज,७माघःवीरगन्जमा शितलहर तथा जाडोलाई नजर गर्दै साहिब दरबारले आइतबारपनि वीरगन्जमा गरिब,विपन्न तथा बृद्धबद्धाहरुलाई जाडोमा न्यानोका लागि सिरक वितरण गरेको छ ।

साहिब दरबारले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा गरिब, विपन्न तथा बृद्धबृद्धा गरी १ सय १५ जनालाई सिरक वितरण गरेको हो ।यसअघि उक्त संस्थाले वीरगन्जको बेलवामा ७० जनालाई सिरक र नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको थियो ।

आइतबारको सिरक वितरण कार्यक्रममा साहिब दरवारका अध्यक्ष उमेशलाल सहनी ,सदस्यहरू संगिता दास,लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,दिलिप दास,वंशीधर गुप्ता ,राधिका देवी ,दिपेन्द्र राउत, पिन्टु साह,देबलाल साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय