• Home
  • जिवनशैली
  • लायन्स डिष्ट्रीक्ट ३२५P को तेस्रो अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टरको लागि MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन
Image

लायन्स डिष्ट्रीक्ट ३२५P को तेस्रो अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टरको लागि MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन

लायन्स डिष्ट्रीक्ट ३२५P द्वारा आयोजित तेस्रो जिल्ला अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टर पदको लागि यस क्षेत्रका सम्माननीय व्यक्तित्व MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन गरिएको छ। अधिवेशनले लायन वर्ष २०२५/२६ का लागि निर्वाचित डिस्ट्रिक्ट गर्भनर PMJF लायन बलराम भट्टराई, प्रथम उप-डिस्ट्रिक्ट गर्भनर MJF लायन सन्दीप कसौंधन, दोस्रो उप-डिस्ट्रिक्ट गर्भनर PMJF लायन मीना पन्थी, मनोनीत क्याबिनेट सचिव MJF लायन ए. एम. एल. पाण्डे र क्याबिनेट कोषाध्यक्ष MJF लायन संगम न्यौपानेलाई समेत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अधिवेशनमा सहभागी सम्पूर्ण लायन सदस्यहरूले एकता, प्रतिबद्धता र सेवाको भावना झल्काउनेगरी सहभागिता जनाएका थिए। कार्यक्रमले संगठनको भावी नेतृत्वप्रति दृढ समर्थन र विश्वास व्यक्त गर्दै भावी योजनाहरूलाई अझ प्रभावकारी बनाउने दिशामा मार्गप्रशस्त गरेको छ।

Related Posts

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ११ घण्टा अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ दिन अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni ५ दिन अगाडि

विदेशको सपना छाडेर स्वदेशमै उद्यम: बिक्की शाहीको ‘NUMBUR – Heaven In Every Bite

काठमाडौं । विदेश गएर भविष्य खोज्ने सोच बनाएका धेरै नेपाली युवामध्ये केही पछिल्लो समय आफ्नै देशमा अवसर सिर्जना…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *