मुद्रास्फीति घट्ने दिशामा
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत २९ गते । नेपाल राष्ट्र बैंकले चालु वर्षका फागुन मसान्तसम्मको तथ्यांक अनुसार मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको जनाएको छ । फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बैंकका अनुुसार अघिल्लो वर्षको सोही महिनामा विन्दुगत मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि