पीएम कपः आज दुई खेल हुँदै

860Views
0 Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दै छ ।

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशविरुद्ध खेल्दै छ । बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिससँग हार बेहोरेको छ भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय