छाेरीलालाई समय दिन रामचरण लिए सुटिङबाट ब्रेक

1.5kViews
0 Shares

मुम्बई, १० असार । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् ।

उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् । रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन् ।

उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन् । तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई आफूले केही समय छोरी र श्रीमतीलाई समय दिने खबर गरेका छन् । उनी आगामी जुलाईको अन्त्य वा अगष्टको सुरुवातमा सुटिङमा जोडिने छन् । रामचरण र श्रीमति उपासना विवाहको एघार वर्षपछि मातापिता बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय