Trending

गीतमा देव आर्यन र रञ्जीता श्रेष्ठको अभिनय रहेको गायक सागर भुषालको रोमान्टिक गीत   म्युजिक भिडियो ‘निश्चल आँखामा’ सोमबार सार्वजनिक

1.1kViews
0 Shares

गीतमा देव आर्यन र रञ्जीता श्रेष्ठको अभिनय रहेको गायक सागर भुषालको रोमान्टिक गीत   म्युजिक भिडियो ‘निश्चल आँखामा’ सोमबार सार्वजनिक भएको छ ।

अंग्रेजी नयाँ वर्ष–२०२४ को अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो । भीष्मराज जोशीको शब्द रहेको ‘निश्चल आँखामा’ बोलको गीत एक कार्यक्रमका बीच प्रोजेक्टरमार्फत सार्वजनिक गरिएको हो।

गीतमा देव आर्यन र रञ्जीता श्रेष्ठको अभिनय रहेको छ । संगीतका विद्यार्थीसमेत रहेका सागर भुसालको यो पहिलो गीत हो ।

उनले विगत सात वर्षदेखि संगीत सिक्दै आएका छन् । मोडल रञ्जीता श्रेष्ठले पनि म्युजिक भिडियोमा डेब्यु गरेकी हुन् ।

चितवन र नवलपुरका विभिन्न ठाउँमा पुगेर यस गीतको छायाङ्कन गरिएको थियो । यो गीतको निर्देशन राजीव समरले गरेका हुन् । यो गीत छिट्टै नै सागर भुसाल नामको युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय