गायक प्रदिप र सोनुको रोमान्स

745Views
0 Shares

गायक प्रदिप ढकाल “कान्छि संग ईलाम मा भेटीए ।

चर्चित युवा गायक प्रदिप ढकाल गत आईतबार कान्छी संग रोमान्स गर्दै गर्दा भेटीएका हुन अहिले उहाँको ए कान्छि गीत युट्युब मा भाईरल छ।

राम्री मोडल सोनु नीरौला को साथमा ईलामको कन्यम मा रोमान्स गर्दै गरेको र विपीन कार्की ले साथ दिएको दृष्यलाई विशाल थापाले क्यामेरा मा कैद गरेका हुन ।

स्वस्तिका श्रेष्ठको मेकअप रहेको त्यस भीडीयो को सम्पादक ज्वाला राई र डीरेक्टर बिषम आचार्य रहेको जानकारी प्राप्त भएको छ।
गायक प्रदिप र सोनुको रोमान्स हेर्न तलको भिडियो लिङ्क मा थीच्नु होला ।
भिडियो लिङ्क:- https://youtu.be/SgeN7Tj41Y4?si=sUPHAR95uu7NEXxG

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
21°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 21°C
Wind: 8km/h W
Humidity: 53%
Pressure: 1013.55mbar
UV index: 4
11 am12 pm1 pm2 pm3 pm
25°C
27°C
28°C
28°C
28°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय